IME Pay बाट डान्सिङ् वीथ द स्टार नेपालका प्रतिस्पर्धीलाई भोट गर्ने छिटो र सरल उपाय

यी केही सरल र छिटो छरितो उपायहरु अनुसरण गर्नुहोस् र IME Pay मार्फत डान्सिङ् वीथ द स्टार नेपालको मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्नुहोस्:

चरण १: IME Pay एप को होमपेज बाट Event” icon छनौट गर्नुहोस्

चरण २ : स्क्रिनको माथि Voting” tab मा क्लिक गर्नुहोस् र डान्सिङ् वीथ द स्टार कार्यक्रमलाई छनौट गर्नुहोस्

चरण ३ : स्क्रीनको तल देखाइएको  Vote Now” Icon मा थिच्नुहोस्

चरण ४ : सूचीबाट मनपर्ने प्रतिस्पर्धी चयन गर्नुहोस् वा तपाईंले आफ्नो मनपर्ने प्रतिस्पर्धीको नाम सर्च बारमा खोज्नुहोस्

चरण ५ : दिईएको सूचीबाट भोट प्याकेज छान्नुहोस्

चरण ६ : आफ्नो चार अंकको वालेट पिन नम्बर दाखिला गर्नुहोस्

चरण ७ : आफूले छानेको प्रतिस्पर्धी ठिक भए नभएको सुनिस्चित गर्नुहोस् र Confirm” बटन थिच्नुहोस्

चरण ८ : तपाईंले सफलतापूर्वक आफूलाई मनपर्नि  प्रतिस्पर्धीलाई भोट गर्नुभयो

थप जानकारीको लागि यस लिंकमा क्लिक गर्नुहोस् www.imepay.com.np र IME Pay को बारे थप जानकारी प्राप्तगर्नुहोस् ।

 

सम्पर्कको लागि

आइएमई डिजीटल शोलुसन लिमिटेड
आइएमई भवन, पानीपोखरी
काठमाडौँ, नेपाल
www.imepay.com.np

टोल फ्री नम्बर (NTC प्रयोगकर्ता मात्र): 16600161616
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np

0 Shares:
You May Also Like
Read More

IME Pay मार्फत कुनै पनि बैंक खातामा पैसा डिपोजिट गर्ने छिटो र सरल उपायहरु (बैंक ट्रान्सफर)

परम्परागत भुक्तानी सेवाभन्दा बिधुतिय भुक्तानी सेवाहरू थप सुविधायुक्त विकल्प हो। लामो लाइन र झन्झटिलो प्रक्रियाहरूलाई स्मार्टफोनको केही ट्यापहरूले…
Read More

IME Pay वालेटमा OTP Code मार्फत छानिएको बैंक लिंक (Bank Link) गर्ने छिटो र सरल उपायहरु

परम्परागत भुक्तानी सेवाभन्दा बिधुतिय भुक्तानी सेवाहरू थप सुविधायुक्त विकल्प हो। लामो लाइन र झन्झटिलो प्रक्रियाहरूलाई स्मार्टफोनको केही ट्यापहरूले…