यी केही सरल र छिटो छरितो उपायहरु अनुसरण गर्नुहोस् र IME Pay मार्फत डान्सिङ् वीथ द स्टार नेपालको मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्नुहोस्:
चरण १: IME Pay एप को होमपेज बाट “Event” icon छनौट गर्नुहोस्
चरण २ : स्क्रिनको माथि “Voting” tab मा क्लिक गर्नुहोस् र डान्सिङ् वीथ द स्टार कार्यक्रमलाई छनौट गर्नुहोस्
चरण ३ : स्क्रीनको तल देखाइएको “Vote Now” Icon मा थिच्नुहोस्
चरण ४ : सूचीबाट मनपर्ने प्रतिस्पर्धी चयन गर्नुहोस् वा तपाईंले आफ्नो मनपर्ने प्रतिस्पर्धीको नाम सर्च बारमा खोज्नुहोस्
चरण ५ : दिईएको सूचीबाट भोट प्याकेज छान्नुहोस्
चरण ६ : आफ्नो चार अंकको वालेट पिन नम्बर दाखिला गर्नुहोस्
चरण ७ : आफूले छानेको प्रतिस्पर्धी ठिक भए नभएको सुनिस्चित गर्नुहोस् र “Confirm” बटन थिच्नुहोस्
चरण ८ : तपाईंले सफलतापूर्वक आफूलाई मनपर्नि प्रतिस्पर्धीलाई भोट गर्नुभयो
थप जानकारीको लागि यस लिंकमा क्लिक गर्नुहोस् www.imepay.com.np र IME Pay को बारे थप जानकारी प्राप्तगर्नुहोस् ।
सम्पर्कको लागि
आइएमई डिजीटल शोलुसन लिमिटेड
आइएमई भवन, पानीपोखरी
काठमाडौँ, नेपाल
www.imepay.com.np
टोल फ्री नम्बर (NTC प्रयोगकर्ता मात्र): 16600161616
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np