परम्परागत भुक्तानी सेवाभन्दा बिधुतिय भुक्तानी सेवाहरू थप सुविधायुक्त विकल्प हो। लामो लाइन र झन्झटिलो प्रक्रियाहरूलाई स्मार्टफोनको केही ट्यापहरूले विस्थापन गर्दै छ। IME Pay एप एक सुरक्षित र भरपर्दो बिधुतिय भुक्तानी सेवा प्रदायक हो, जसले प्रयोगकर्ताहरूलाई बिभिन्न सेवाहरूको साथै आफ्ना आफन्तजनहरुलाई सजिलै पैसा पठाउन र प्राप्त गर्न पनि सकिन्छ। यी केही सरल र छिटो छरितो उपायहरु अनुसरण गर्नुहोस् र IME Pay मार्फत तपाईंको DEMAT खाता नवीकरण गर्नुहोस् ।
चरण 1: IME Pay एप को होमपेजमा गई “Demat” icon मा छनौट गर्नुहोस्।
चरण २: आफ्नो डिम्याट प्रदायक चयन गर्नुहोस् वा तलको सूचीबाट छनौट गर्नुहोस्।
चरण ३: आवश्यक जानकारी भर्नुहोस् र स्क्रिनको तल दिईएको Next (->) बटनमा थिच्नुहोस्।
चरण ४: आफ्नो चार अंकको वालेट पिन नम्बर दाखिला गर्नुहोस्।
चरण ५: आफूले दाखिला गरेको विवरणहरू ठिक भए नभएको समीक्षा गर्नुहोस् र “Pay” बटनमा थिच्नुहोस्।
चरण ६: अब तपाईंको डिम्याट सफलतापूर्वक नवीकरण हुनेछ । होमपेजमा जान “DONE” बटन थिच्नुहोस् ।
थप जानकारीको लागि यस लिंकमा क्लिक गर्नुहोस् http://www.imepay.com.np/ र IME Pay को बारे थप जानकारी प्राप्तगर्नुहोस् ।
सम्पर्कको लागि
आई एम ई डिजीटल शोलुसन
आई एम ई भवन , पानीपोखरी
काठमाडौँ, नेपाल
www.imepay.com.np
टोल फ्री नम्बर (NTC प्रयोगकर्ता मात्र): 16600161616
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np