यो हप्ता IME Pay प्रयोग गरी नेपाल टेलिकम, एनसेल, वा स्मार्टको रू. ५०१ वा सोभन्दा माथिको रिचार्ज गर्दा ५० जना भाग्यशाली विजेताहरूले रू. ५०१ नै जित्ने मौका प्राप्त गर्नुहुनेछ ।
नियम तथा सर्तहरू –
१. यो योजना मिति २०७७ असार ९ गतेदेखि असार १५ गतेसम्मका लागि IME Pay को Customer App प्रयोग गर्ने सम्पूर्ण ग्राहकहरूका लागि लागू हुनेछ ।
२. यो योजनामा सहभागी हुन ग्राहकले रू. ५०१ वा सोभन्दा बढीको रिचार्ज गर्नुपर्नेछ । रू. ५०१ भन्दा बढी रिचार्ज गर्दा पनि उपहार रकम रू. ५०१ नै हुनेछ ।
३. रिचार्ज गर्ने ग्राहकहरूमध्ये ५० जनालाई विजेता घोषणा गरिनेछ । विजेताहरूलाई उपहार रकम सिधै उहाँहरूकै IME Pay वालेटमा प्रदान गरिनेछ । विजेताहरूको नाम र ठेगाना imepay.com.np मा उपलब्ध गराइनेछ ।
४. यो योजनाका विषयमा कुनै पनि थप जानकारी आवश्यक परेमा हाम्रो टोल फ्रि नम्बर १६६०० १६१६१६ मा सम्पर्क गर्नुहोला ।
गरौं रिचार्ज आजै !
Winners :
1 Surendra Krishnachwamu Shrestha
2 Shrawan Rauniyar
3 Alok Kumar Mishra
4 Saurav Tamang
5 Sanjeev Kumar Gupta
6 Uttam Basnet
7 Prakash Pathak
8 Arjun Dhakal
9 Patan Limbu
10 Prakash Pokharel
11 Arun Khanal
12 Arif Ansari
13 Bijay Bomjan
14 PremLal Bhattarai
15 Sumit Kumar Ram
16 Gopal Mukhiya
17 Prajwal Tamrakar
18 Shankar Jaisi Sapkota
19 Prakash Gautam
20 Rajan Paudel
21 Kapil Gauli
22 PadamPrasad Khanal
23 ChakraBahadur Thapa
24 Dhurba Raj Sorali
25 Dhan Bahadur Gharti
26 Sanjay Gurung
27 Mohan Prasad Dhital
28 Padam Prasad Bastola
29 Shekh Hajrat
30 Shiv Raj Sharma
31 Jayanti Rai
32 Ravi Kumar Suwal
33 Mahendra Prasad Gaderiya
34 Bhuban Raj Joshi
35 Adhikari Bidya Nath
36 Rakesh Rana Magar
37 Shyam Kumar Shrestha
38 Sunil Phuyal
39 Balram Silwal
40 Saroj Poudel
41 Sonam Sherpa
42 Kshitij Neupane
43 Saroj Shah
44 Niket Thapa
45 Bijaya Krishna Shrestha
46 Roshani Kumari Gupta
47 Rabindra Maharjan
48 Bhawani Prasad Timilsina
49 Sandeep Lamichhane
50 Rahul Kumar Shah
#IMEPay #TapaikoBittiyaSahayogi #Recharge #NepalTelecom #Ncell #Smart #Topup