परम्परागत भुक्तानी सेवाभन्दा बिधुतिय भुक्तानी सेवाहरू थप सुविधायुक्त विकल्प हो। लामो लाइन र झन्झटिलो प्रक्रियाहरूलाई स्मार्टफोनको केही ट्यापहरूले विस्थापन गर्दै छ। IME Pay एप एक सुरक्षित र भरपर्दो बिधुतिय भुक्तानी सेवा प्रदायक हो, जसले प्रयोगकर्ताहरूलाई बिभिन्न सेवाहरूको साथै आफ्ना आफन्तजनहरुलाई सजिलै पैसा पठाउन र प्राप्त गर्न पनि सकिन्छ। IME Pay मार्फत कुनै पनि बैंक खातामा पैसा डिपोजिट गर्ने छिटो, छरितो र सरल उपायहरु अपनाउनुहोस्:
चरण १ : IME Pay एपको होमपेजमा जानुहोस र माथि देखाएको “Send Money” icon मा ट्याप गर्नुहोस।
चरण २ : अब “Bank Deposit” अप्सन छान्नुहोस् ।
चरण ३ : ड्रप डाउन मेनूमा ट्याप गर्नुहोस् र तपाईंको इच्छित बैंक छान्नुहोस् ।
चरण ४ : बैंक खाताको विवरण भर्नुहोस् र स्क्रिनको तल रहेको Next button मा थिच्नुहोस ।
चरण ५ : तपाईंको ४-अंकको IME Pay वालेट पिन नम्बर भर्नुहोस्।
चरण ६ : प्रस्तुत कारोबार विवरणहरू समीक्षा गर्नुहोस् र “Deposit” बटनमा थिच्नुहोस।
चरण ७ : तपाईंको बैंक ट्रान्सफर प्रक्रियामा जानेछ।
चरण ८ : बैंक डिपोजिट सफल भएको छ। “Done” बटनमा ट्याप गरी होमपेजमा जानुहोस।
थप जानकारीको लागि यस लिंकमा क्लिक गर्नुहोस् https://www.imepay.com.np/ र IME Pay को बारे थप जानकारी प्राप्तगर्नुहोस्।
सम्पर्कको लागि
आई एम ई डिजीटल शोलुसन
आई एम ई भवन , पानीपोखरी
काठमाडौँ, नेपाल
टोल फ्री नम्बर (NTC प्रयोगकर्ता मात्र): 16600161616
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np