IME Pay मा IME गरौँ, करोडपति बन्ने मौका डबल गरौँ

IME garau, Crorepati banau

विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम मार्फत नेपाल पठाउन प्रोत्साहन गर्ने उद्देश्यले नेपालको पहिलो डिजिटल वालेट IME Pay ले IME Remit सँगको सहकार्यमा “आइएमई गरौँ, करोडपति बनौँ” अभियान सार्वजनिक गरेको छ ।

यहि अशोज २ गतेबाट शुरु भइ १ वर्ष सम्म चल्ने यस महा-अभियानमा विदेशको कुनै पनि कुनाबाट IME मार्फत रकम पठाइ IME Pay मा प्राप्त गर्दा लक्की ड्र मार्फत १ जना भाग्यशाली विजेताले रु. १ करोड नगद जित्न सक्नेछन् । साथै प्रत्येक महिना १ जना भाग्यशाली विजेताले रु. १ लाख नगद पनि प्राप्त गर्न सक्नेछन् । IME Pay वालेटमा रेमिटेन्स प्राप्त गर्दा पठाउने र प्राप्त गर्ने दुवैजना लक्की ड्रमा सहभागि हुने भएकोले करोडपति बन्ने दोब्बर मौका प्राप्त हुनेछ ।

विदेशबाट पठाएको remittance IME Pay मा प्राप्त गर्ने तरिका यस प्रकार छ ।

नियम र सर्तहरू:

  • यो अभियान असोज २, २०८० बाट शुरु भइ २०८१ भदौ मसान्तमा समाप्त हुनेछ।
  • यस अभियान अन्तर्गत IME Pay मा रेमिटेन्स प्राप्त गर्दा लक्की ड्र मार्फत १ जना सेवाग्राहीले रु. १ करोड जित्न सक्नुहुनेछ । 
  • IME Pay मार्फत रेमिटेन्स प्राप्त गर्दा पठाउने र प्राप्त गर्ने दुवै जना लक्की ड्रमा सहभागि हुने भएकोले रु. १ करोड जित्ने मौका दोब्बर हुनेछ । अन्य माध्यमबाट (IME counter तथा बैंक खाता) रेमिटेन्स प्राप्त गर्दा पठाउनेले मात्र लक्की ड्रमा सहभागि हुन सक्ने व्यवस्था रहेको छ ।  
  • यस अभियान अन्तर्गत IME Pay मार्फत रेमिटेन्स प्राप्त गर्दा प्रत्येक महिना १ जना रेमिटेन्स पठाउने सेवाग्राहीले लक्की ड्र मार्फत रु. १ लाख पनि जित्न सक्नेछन् ।
  • यस अभियानमा IME का संस्थापक, IME समूह भित्रका कर्मचारीहरू र व्यवसायिक साझेदारहरू सहभागी हुन योग्य हुने छैनन्।
  • विजेताहरुको घोषणा IME तथा IME Pay को विभिन्न सामाजिक संजाल (Facebook, Tiktok आदिको) LIVE कार्यक्रम मार्फत गरिनेछ । 
  • विजेताहरूले घोषणा भएको दुई महिना भित्र आफ्नो पुरस्कार दाबी गर्नुपर्छ। त्यसो गर्न असफल भएमा IME लाई पुरस्कार रद्द गर्ने अधिकार रहनेछ । 
  • नेपाल सरकारको नियम बमोजिमका करहरु कट्टा गरी पुरस्कार प्रदान गरिनेछ । 
  • यस अभियान अन्तर्गतका नियम र सर्तहरु परिमार्जन गर्ने अधिकार IME तथा IME Pay सँग सुरक्षित छ । 

आजै आइएमई पे एप डाउनलोड गर्नुहोस्।

हामीलाई  Facebook Instagram Twitter,  and  Viber  मा फोलो गर्नुहोस्

सम्पर्कको लागि:
आइएमई डिजीटल शोलुसन लिमिटेड्
आइएमई भवन, पानीपोखरी
काठमाडौँ, नेपाल
www.imepay.com.np

टोलफ्री नम्बर (NTC प्रयोगकर्ता मात्र): 16600161616
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np

0 Shares:
Leave a Reply

Your email address will not be published. Required fields are marked *

You May Also Like