आईएमई Individual Agent दर्ता गर्नको लागि चाहिने आवश्यक कागजातहरू यस प्रकार छन्:
१) नागरिकताको आगाडि अनि पछाडिको फोटो
२) व्यक्तिगत प्यान
३) मोबाइल नम्बर (अन्य कुनै आईएमई Platform मा रजिस्टर नभएको)
४) लाइफ इन्स्योरेन्सको एजेन्सी लाइसेन्सको फोटो
५) एक प्रति पासपोर्ट साइजको फोटो (डिजिटल)
६) बत्ती अथवा पानीकाे बिलकाे फोटो
अवशेक कागजपत्र तलको नम्बरमा पठाउनु सक्नुहुन्छ:
उषा रिजाल – 9801190873
Usha.Rijal@imeremit.com.np
माधव कटवाल – 9802064486
madhav.katuwal@imeremit.com.np
संगित अधिकारी – 9801191045
sangeet.adhikari@imeremit.com.np