स्वदेश वा विदेशबाट आइएमई गरेको रकम तपाईंले सजिलै IME Pay मोबाइल वालेट खातामा प्राप्त गर्न सक्नुहुन्छ । आगामी असार मसान्तसम्म यसरी IME Pay मा आइएमई गरेको रकम प्राप्त गर्ने १ जना भाग्यशाली ग्राहकले जित्न सक्नुहुनेछ – बम्पर उपहार रू. १ लाख ।
त्यसै गरी हरेक हप्ता आइएमई गरेको रकम IME Pay मा प्राप्त गर्ने ५ जना सेवाग्राहीले जनही रू. ५,००० प्राप्त गर्नुहुनेछ ।
हरेक ग्राहकले आइएमई गरेको रकम IME Pay मा हरेक पटक प्राप्त गर्दा रू. ५० बोनस प्राप्त गर्नुहुनेछ ।
“IME घरमै” योजनाका नियम तथा सर्तहरू –
१. आइएमई गरेको रकम KYC भरेर प्रमाणित गरिएको IME Pay मोबाइल वालेट खातामा यही मिति ३२ जेठ २०७७ देखि २६ असार २०७७ का बीचमा प्राप्त गरेको हुनुपर्नेछ ।
२. आइएमई गरिएको रकम IME Pay मा नै प्राप्त गरेको हुनुपर्छ ।
३. उपहार धनराशीमा लाग्ने सरकारी कर कट्टा गरी IME Pay मोबाइल वालेट खातामा नै उपलब्ध गराइनेछ ।
४. यो योजना नेपालभित्र आइएमई गरिएको वा विदेशबाट आइएमई गरिएको दुबै खण्डमा लागू हुनेछ ।
५. यो योजनाका विषयमा कुनै पनि जानकारी लिनका लागि हाम्रो हटलाइन नम्बर ०१-४२१७६०० वा ०१-४२१७६०१ मा सम्पर्क गर्नुहोला ।
६. यो योजना र उपहार धनराशीका विषयमा कुनै पनि विवाद सिर्जना भएमा आइएमई लिमिटेड, पानीपोखरी, काठमाडौंले नै अन्तिम निर्णय लिनेछ । कुनै कानुनी विवाद सिर्जना भएमा प्रचलित कानुनबमोजिम हुनेछ ।
घरै बसौं, आइएमई गरौं – आइएमई गरेको रकम IME Pay मा नै प्राप्त गरौं ।
तपाईंको वित्तीय सहयोगी – IME Pay
Once the remittance amount has been IME from Nepal or abroad, you can receive money easily in your IME Pay Mobile wallet account. One receiver receiving money in their IME Pay account till 10 July 2020 will win Rs. 1 lakh.
Also, five receivers who have received their remittance amount in IME Pay will win Rs. 5,000 each per week.
Each receiver gets Rs. 50 bonus in each transaction made in IME Pay.
Terms and Conditions for IME Ghar Mai
1. The receiver must have a KYC verified IME Pay account in their mobile phone, and can receive money from 14 June 2020 to 10 July 2020 to be subjected to this scheme.
2. The remittance amount must be received in the IME Pay mobile wallet app.
3. The winning amount will be subjected to government taxes and will be provided straight away in the relevant IME Pay mobile wallet account.
4. This scheme is applicable to both domestic and international remittance transactions.
5. If you have any further queries, you can contact our hotline numbers: 01-4217600 or 01-4217601
6. If there are any disputes regarding the scheme, IME Limited, Panipokhari, Kathmandu will take the final verdict. Any legal issues created will undergo legal proceedings.
Stay home, stay safe – get your IME amount in IME Pay.
Your financial partner – IME Pay
#IME #IMEGarau #IMEPay #TapaikoBittiyaSahayogi #ConsumerScheme #Win