विदेशबाट पठाएको रेमिट्यान्स रकम Track गर्ने र सो रकम IME Pay खातामा जम्मा गरि ब्याज कमाउने छिटो र सरल तरिका यसप्रकार रहेको छ।

परम्परागत भुक्तानी सेवाभन्दा बिधुतिय भुक्तानी सेवाहरू थप सुविधायुक्त विकल्प हो। लामो लाइन र झन्झटिलो प्रक्रियाहरूलाई स्मार्टफोनको केही ट्यापहरूले विस्थापन गर्दै छ। IME Pay एप एक सुरक्षित र भरपर्दो बिधुतिय भुक्तानी सेवा प्रदायक हो, जसले  प्रयोगकर्ताहरूलाई बिभिन्न सेवाहरूको साथै आफ्ना आफन्तजनहरुलाई सजिलै पैसा पठाउन र प्राप्त गर्न पनि सकिन्छ। यी केहि सरल र सहज उपायहरु पालना गर्नुहोस् र IME Pay मार्फत यहाँको रेमिट्यान्स रकम Track गर्नुहोस् र IME Pay एपमा प्राप्त गर्नुहोस्।

IME intro

१. गृहपृष्ठको तलतिर दाहिने कुनाको “Remittance” चिन्हमा जानुहोस्।

२. स्क्रिनको बाँया पट्टि “Track Money” थिच्नुहोस्।

track money

३. अब Country लेखिएको खाली बक्सामा थिच्नुहोस। तपाईंले देशहरुको एउटा सुचि देख्नुहुनेछ जहाँ तपाईंले पठाउनेको देश खोजी र चयन गर्न सक्नुहुन्छ।

४. प्रेषक द्वारा पठाइएको Control Number हाल्नुहोस र अर्कोमा जाने चिन्हमा (->) दबाउनुहोस।

select country details

४. प्रेषक द्वारा पठाइएको Control Number हाल्नुहोस र अर्कोमा जाने चिन्हमा (->) दबाउनुहोस।

५. पैसा उपलब्ध भए / नभएको स्थिति विस्तारमा त्याहाँ देखाइएको हुनेछ।
*यदि तपाइँको रेमिट्यान्स प्राप्त गर्नको लागि उपलब्ध छ, र नगद हातैमा निकाल्न चाहनुहुन्छ भने तपाइँको नजीकको IME Pay एजेन्ट खोज्न पनि सक्नुहुनेछ।

fill up control number

६. यदि तपाइँको रेमिट्यान्स प्रत्यक्ष रूपमा तपाइँको IME Pay वालेटमा प्राप्त गर्न चाहनुहुन्छ भने “Receive Money” थिच्नुहोस।

७. तपाईंको ४ अंकको वालेट पिन नम्बर राख्नुहोस।

Receive money

८. तपाईंको लेनदेनको विवरणहरू हेर्नुहोस र Receive बटनमा थिच्नुहोस।

९. अब विदेशबाट पठाइएको रकम सीधै तपाइँको IME Pay वालेट खातामा प्राप्त गर्न सक्नुहुनेछ। तल “Done” बटनमा थिच्नुहोस।

receive money from abroad

अब तपाइँको IME Pay डिजिटल वालेटलाई एक सुपरवालेटमा रूपान्तरण गर्न सक्नुहुन्छ र तपाइँको वालेट रकममा ब्याज लिन सक्नुहुन्छ। अधिक जान्नको लागि तपाईंको प्रोफाइलमा जानुहोस् …

change your account to super wallet and get benefit

थप जानकारीको लागि यस लिंकमा क्लिक गर्नुहोस् http://www.imepay.com.np/ र IME Pay को बारे थप जानकारी प्राप्तगर्नुहोस् ।

contact details

सम्पर्कको लागि

आई एम ई  डिजीटल शोलुसन
आई एम ई  भवन , पानीपोखरी
काठमाडौँ, नेपाल
www.imepay.com.np

टोल फ्री नम्बर (NTC प्रयोगकर्ता मात्र): 16600161616
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np

 

0 Shares:
You May Also Like