IME Pay मार्फत CTEVT परीक्षा शुल्क भुक्तान गर्ने छिटो र सरल उपाय

परम्परागत भुक्तानी सेवाभन्दा बिधुतिय भुक्तानी सेवाहरू थप सुविधायुक्त विकल्प हो। लामो लाइन र झन्झटिलो प्रक्रियाहरूलाई स्मार्टफोनको केही ट्यापहरूले विस्थापन गर्दै छ। IME Pay एप एक सुरक्षित र भरपर्दो बिधुतिय भुक्तानी सेवा प्रदायक हो, जसले  प्रयोगकर्ताहरूलाई बिभिन्न सेवाहरूको साथै आफ्ना आफन्तजनहरुलाई सजिलै पैसा पठाउन र प्राप्त गर्न पनि सकिन्छ। यी केही छिटो, छरितो र सरल उपायहरु अपनाउनुहोस् र IME Pay मार्फत सजिलै CTEVT परीक्षा शुल्क भुक्तान गर्नुहोस्:

चरण १: तपाईंको आईएमई पे होम स्क्रिनमा जानुहोस् र “CTEVT” icon ट्याप गर्नुहोस् ।

चरण २: दिइएको फारममा आवश्यक व्यक्तिगत विवरणहरू भर्नुहोस्  र Next ( -> ) बटन थिच्नुहोस् ।

चरण ३: तपाईंको 4-अंकको IME Pay वालेट पिन नम्बर दाखिला गर्नुहोस ।

चरण ४: अब, तपाईंको भुक्तानीको विवरण समीक्षा गर्नुहोस् र Payबटन थिच्नुहोस् ।

चरण ५: तपाईंले सफलतापूर्वक आफ्नो CTEVT परीक्षा शुल्क तिर्नुभयो। तपाइँ तपाइँको रसीद हेर्न र डाउनलोड गर्न See Receiptमा ट्याप गर्न सक्नुहुन्छ।

थप जानकारीको लागि यस लिंकमा क्लिक गर्नुहोस् http://www.imepay.com.np/ र IME Pay को बारे थप जानकारी प्राप्तगर्नुहोस् ।

सम्पर्कको लागि

आई एम ई  डिजीटल शोलुसन
आई एम ई  भवन , पानीपोखरी
काठमाडौँ, नेपाल
www.imepay.com.np

टोल फ्री नम्बर (NTC प्रयोगकर्ता मात्र): 16600161616
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np

0 Shares:
You May Also Like
Read More

IME Pay मा Register हुने छिटो र सरल उपायहरु (KYC प्रक्रिया)

परम्परागत भुक्तानी सेवाभन्दा बिधुतिय भुक्तानी सेवाहरू थप सुविधायुक्त विकल्प हो। लामो लाइन र झन्झटिलो प्रक्रियाहरूलाई स्मार्टफोनको केही ट्यापहरूले…