परम्परागत भुक्तानी सेवाभन्दा बिधुतिय भुक्तानी सेवाहरू थप सुविधायुक्त विकल्प हो। लामो लाइन र झन्झटिलो प्रक्रियाहरूलाई स्मार्टफोनको केही ट्यापहरूले विस्थापन गर्दै छ। IME Pay एप एक सुरक्षित र भरपर्दो बिधुतिय भुक्तानी सेवा प्रदायक हो, जसले प्रयोगकर्ताहरूलाई बिभिन्न सेवाहरूको साथै आफ्ना आफन्तजनहरुलाई सजिलै पैसा पठाउन र प्राप्त गर्न पनि सकिन्छ। यी केही छिटो, छरितो र सरल उपायहरु अपनाउनुहोस् र IME Pay मार्फत सजिलै CTEVT परीक्षा शुल्क भुक्तान गर्नुहोस्:
चरण १: तपाईंको आईएमई पे होम स्क्रिनमा जानुहोस् र “CTEVT” icon ट्याप गर्नुहोस् ।
चरण २: दिइएको फारममा आवश्यक व्यक्तिगत विवरणहरू भर्नुहोस् र Next ( -> ) बटन थिच्नुहोस् ।
चरण ३: तपाईंको 4-अंकको IME Pay वालेट पिन नम्बर दाखिला गर्नुहोस ।
चरण ४: अब, तपाईंको भुक्तानीको विवरण समीक्षा गर्नुहोस् र “Pay” बटन थिच्नुहोस् ।
चरण ५: तपाईंले सफलतापूर्वक आफ्नो CTEVT परीक्षा शुल्क तिर्नुभयो। तपाइँ तपाइँको रसीद हेर्न र डाउनलोड गर्न “See Receipt” मा ट्याप गर्न सक्नुहुन्छ।
थप जानकारीको लागि यस लिंकमा क्लिक गर्नुहोस् http://www.imepay.com.np/ र IME Pay को बारे थप जानकारी प्राप्तगर्नुहोस् ।
सम्पर्कको लागि
आई एम ई डिजीटल शोलुसन
आई एम ई भवन , पानीपोखरी
काठमाडौँ, नेपाल
www.imepay.com.np
टोल फ्री नम्बर (NTC प्रयोगकर्ता मात्र): 16600161616
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np