आइएमई पे मोबाईल वालेट एपमा अब तपाईंले दैनिक उपभोग्य सेवाहरुको भुक्तानी, जस्तै- मोबाईल रिचार्ज, बिजुली वा पानीको बिल, सरकारी कार्यालयको भुक्तानी, विद्यालय र कलेजको शुल्क भुक्तानी गर्नको साथै फोहोर व्यवस्थापन सेवाको भुक्तानी पनि गर्न सक्नुहुन्छ। अहिले सम्म आइएमई पे एपमा तपाईंले सम्पूर्ण साधारण भुक्तानी, बैंक ट्रान्स्फर, हवाई उडान टिकट खरिदारी, लेन-देन र ६.०३% ब्याज दर जस्तो सुबिधा पाउँदै आउनुभएको थियो। अब तपाईंले आफ्नो गाँउ-टोलको सर-सफाइको शुल्क पनि सहजै अन्लाईन मार्फत तिर्न मिल्ने सुबिधा यहाँ मिलाएको छ।
तल उल्लेखित फोहोर व्यवस्थापन कार्यालयहरुको भुक्तानी तपाईंले आइएमई पे एप मार्फत गर्न सक्नुहुन्छ।
- एक्सन वेष्ट
- एक्टिव नेपाल
- वातावरण सरोकार अभियान
- क्लिन नेपाल काठमाडौं
- क्लिन नेपाल सुर्खेत
- क्रिएटिव सरसफाइ
- केपि क्लिनिङ सर्विस
- सर्बकल्यान वातावरण सेवा
आइएमई पे एप मार्फत फोहोर व्यवस्थापन सेवाको भुक्तानी गर्ने तरिका:
१. आइएमई पे एपको “होम पेज”को “बिल पेमेन्ट” भागमा जानुहोस्।
२. त्यस भागमा रहेको “वेस्ट म्यानेजमेन्ट”मा जानुहोस्।
३. अब आफ्नो फोहोर व्यवस्थापन गर्ने समुह/कार्यालय छान्नुहोस्।
४. आफ्नो विवरण भर्नुहोस्।
५. आफ्नो पिन नं. दाखिला गरी भुक्तानी सफल गर्नुहोस्।
आजै आइएमई पे एप डाउनलोड गर्नुहोस् http://onelink.to/imepay
हामीलाई Facebook, Instagram, Twitter, and Viber मा फोलो गर्नुहोस्
सम्पर्कको लागि:
आइएमई डिजीटल शोलुसन लिमिटेड्
आइएमई भवन, पानीपोखरी
काठमाडौँ, नेपाल
www.imepay.com.np
टोलफ्री नम्बर (NTC प्रयोगकर्ता मात्र): 16600161616
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np