अब विदेशबाट पठाएको remittance IME Pay मा प्राप्त गर्दा उपहारको बहार

आइएमई पे एप केवल एक खर्च गर्न सहायता पुर्याउने डिजिटल वालेट मात्र नभइ नेपालको पहिलो ब्याज दिने वालेट पनि हो । आइएमई पे प्रयोगकर्ताहरुले यस एप मार्फत आफ्नो पैसा खर्च गर्न मात्र नभइ जोगाउन तथा कमाउन पनि सक्नुहुन्छ ।
यस्को साथै, विदेशबाट मिहिनेत गरेर पठाएको रेमिट्यान्स सर्वसुलभ तरिकाले आफ्नो आइएमई पे वालेट मै प्राप्त गर्न सक्नुहुन्छ । विदेशबाट पठाएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्ने सजिलो तरिका जान्नको लागि यहाँ जानुहोस् ।

प्रयोगकर्ताहरुलाई आइएमई पे एपमा रेमिट्यान्स लिन अझ प्रोत्साहन दिनलाई हामीले एउटा नयाँ अफर सार्वजनिक गरेको छौँ । “Remittance मा उपहार को बहार” नामक यस अफर अन्तर्गत आइएमई पे एपमा विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्ने ग्राहकहरु मध्ये श्रावन महिना भरी हरेक हप्ता एक जना भाग्यशाली विजेताले एउटा स्मार्टफोन र बम्परमा एउटा ल्याप्टप जित्नुहुनेछ ।

यस अफरको नियम तथा सर्तहरू यस प्रकारको छ:

१. सबै KYC प्रमाणित IME Pay प्रयोगकर्ताहरू यो अफरको लागि योग्य छन् ।
२. यो अफर श्रावन ४ गते देखि लागु हुनेछ ।
३. विदेशबाट पठाएको रेमिट्यान्स नेपालमा IME Pay वालेटमा प्राप्त गर्ने सम्पूर्ण नेपाली प्रयोगकर्ताहरु यस अफरका लागि योग्य छन् ।
४. हरेक हप्ता १ भाग्यशाली प्राप्तकर्ताले १ स्मार्टफोन जित्ने मौका पाउनुहुनेछ ।
५. बम्परमा १ भाग्यशाली प्राप्तकर्ताले १ ल्याप्टप जित्ने मौका पाउनुहुनेछ ।
६. IME Pay सँग कुनै पूर्व सूचना बिना नियम र सर्तहरू परिमार्जन गर्ने अधिकार सुरक्षित छ ।
७. यस अफरमा भाग लिएर, यो मानिन्छ कि प्रयोगकर्ताले नियम र सर्तहरू पढेको छ र त्यसको उल्लङ्घनको अवस्थामा जिम्मेवार हुनेछ ।

आजै आइएमई पे एप डाउनलोड गर्नुहोस्।

यताबाट डाउनलोड गर्नुहोस्

हामीलाई  Facebook Instagram Twitter,  and  Viber  मा फोलो गर्नुहोस्

सम्पर्कको लागि:
आइएमई डिजीटल शोलुसन लिमिटेड्
आइएमई भवन, पानीपोखरी
काठमाडौँ, नेपाल
www.imepay.com.np

टोलफ्री नम्बर (NTC प्रयोगकर्ता मात्र): 16600161616
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np

0 Shares:
Leave a Reply

Your email address will not be published. Required fields are marked *

You May Also Like