विदेशमा रहनुभएका नेपालीहरुले अब विदेशबाटै बुक गरी नेपालमा रहनुभएका परिवार तथा आफन्तलाई Samsung Mobile पठाउन सकिने भएको छ । आइएमईले Samsung Mobile सँगको सहकार्यमा यसको शुरुवात गरेको हो । नेपालमा मोबाइल पठाउनका लागि विश्वभर रहेका कुनैपनि आइएमई साझेदारको काउण्टरमा गई आफुले चाहेको मोबाइल छानी उक्त मोबाइल नेपालभर रहेका आइएमई सब–एजेण्टकोमा पठाउन सकिन्छ, र नेपालमा सो मोबाइल लिनुपर्ने व्यक्तिले आइएमई सब–एजेण्टकोमा गई उक्त मोबाइल लिन सक्नुहुन्छ । साथमा, आइएमई पे एपमा ७ प्रतिशत क्यासब्याक समेत प्राप्त गर्न सकिन्छ । आइएमई र Samsung Mobile को यो सहकार्यले विशेष गरी वैदेशिक रोजगारको सिलसिलामा विदेशमा रहनुभएका नेपालीहरुलाई विशेष सजिलो पार्नेछ ।
हाल उपलब्ध मोबाईलहरु र मूल्य यस प्रकार रहेका छन्:

अन्य जानकारीका लागि विदेश स्थित आइएमईका तल उल्लेखित प्रतिनिधिहरुसँग सम्पर्क गर्न समेत सकिन्छ ।
